श्रीलंकाली पर्यटन व्यवसायीहरू काठमाडौंमा, ’सुरक्षित नेपाल’को सन्देश विश्वभर फैलाउने
clickmandu.com · Fri Sep 18 06:44:28 GMT 2026

काठमाडौं । नेपालको पर्यटन क्षेत्रमा थप ऊर्जा थप्दै श्रीलंकाका डेढ सय शीर्ष पर्यटन व्यवसायीहरू यतिबेला काठमाडौंमा भेला भएका छन् ।
नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा एक सुरक्षित, भरपर्दो र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा स्थापित गराउने उद्देश्यले उनीहरू नेपाल आएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)