काठमाडौँसहित विभिन्न जिल्लामा ६ जना मृत अवस्थामा फेला
barnanmedia.com · Fri Sep 18 06:34:44 GMT 2026

काठमाडौँ। काठमाडौँ, ओखलढुङ्गा, खोटाङ, झापा र म्याग्दीका छुट्टाछुट्टै स्थानमा गरी छ जना मृत अवस्थामा फेला परेका छन्।
काठमाडौँको चन्द्रागिरि नगरपालिका-११ सिप्रदी अगाडि सडक पेटीमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन्। ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-६ सोक्माटारस्थित दुधकोशी नदीको किनारमा पनि हाल नाम, थर र वतन नखुलेका अर्का एक पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)