सहकारीको ऋण असुलीमा निर्मम बन्यो सरकार, असुलीबाटै गरियो ५ सहकारीका १ सय ३५ जनाको रकम फिर्ता
arthasarokar.com · Fri Sep 18 06:41:17 GMT 2026

काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले पाँच समस्याग्रस्त सहकारीको बचत फिर्ता गरेको छ । समितिका अनुसार शिवशिखरका ५७, कान्तिपुरका ५२, ओरिन्टल को अपरेटिभका आठ, तुलसी बहुमुखीका नौ र आइडियल यमुना सहकारीका नौ जना साना बचतकर्ताको रकम फिर्ता गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)