कक्रोच जनता पार्टीको प्रदर्शनमा सम्भावित झडप रोक्न ६ जना नियन्त्रणमा
nepallive.com · Sat Jun 06 11:06:31 GMT 2026
दिल्ली– भारतकाे नयाँ दिल्लीस्थित जन्तर मन्तरमा भइरहेको कक्रोच जनता पार्टी (सीजेपी) को प्रदर्शनका क्रममा ६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रदर्शनका क्रममा समर्थक र विरोधीहरूबीच तनाव उत्पन्न हुन सक्ने सूचना पाएपछि प्रहरीले पूर्वसावधानी स्वरूप उनीहरूलाई नियन्त्रणमा लिइएको जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)