मुक्तिनाथ विकास बैंकको विशेष घर कर्जा योजना सार्वजनिक
kendrabindu.com · Fri Sep 18 06:45:15 GMT 2026

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ ।
बैंकका अनुसार योजनाअन्तर्गत ग्राहकले बेसरेटमा ०.२५ प्रतिशत थप गरी घर निर्माण, घर खरिद तथा आवाससम्बन्धी आवश्यकताका लागि कर्जा लिन सक्नेछन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)