सीमा विवादमा तेस्रो पक्षको भूमिका अस्वीकार्य : भारत
nagariknews.nagariknetwork.com · Tue Jun 02 12:08:50 GMT 2026

नेपाल–भारत सीमा विवादबारे प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार प्रतिनिधिसभामा पहिलो पटक दिएको प्रतिकृया पछि भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले दुई देशबिचको सीमाको बिषयमा प्रतिकृया दिएका छन्।
प्रवक्ता जैसवालले मंगलबार सीमा सम्बन्धी विषय दुवै देशबीच स्थापित द्विपक्षीय रहेको भन्दै कुनै पनि तेस्रो पक्षको संलग्नता नहुने बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)
बालेन शाह