विधान मिचेर गरिने महाधिवेशन मान्य हुँदैन, विधिको शासनका लागि सम्झौता गर्दैनौँ : प्रकाशमान सिंह
arthadabali.com · Fri Sep 18 06:52:47 GMT 2026

काठमाडौँ / नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको विधान, नियम र परम्परालाई लत्याएर गरिने कुनै पनि गतिविधि मान्य नहुने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)