कोपा अमेरिकाको सेमिफाइनलमा कुन कुन टिम भिड्दै ?
nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970
एजेन्सी । ब्राजिलमा जारी कोपा अमेरिका फुटबलको सेमिफाइनल खेल्ने टिमको टुंगो लागेको छ ।
शनिबार बिहान अर्जेन्टिना र इक्वेडरबीचको क्वाटरफाइनल खेल अन्त्य भएसँगै सेमिफाइनलको समीकरण पूरा भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)