मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आरक्षपीडित र भूमिहीनको समस्या समाधान गरिन्छ : परराष्ट्रमन्त्री साउद

ratopati.com · Fri Aug 11 06:37:00 GMT 2023

कञ्चनपुर । परराष्ट्रमन्त्री एनपी साउदले आरक्षपीडित र भूमिहीनको समस्या समाधाना गर्न गम्भीर भएर काम गरिरहेको बताएका छन्। नेपाली कांग्रेसको कृष्णपुर नगर सम्मेलनमा परराष्ट्रमन्त्री साउदले आफूले प्रतबद्धता गरे अनुसार आरक्षपीडित र भूमिहीनको समस्या समाधानको लागि काम गरिरहेको बताएका हुन्।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका मन्त्री साउदले राज्यले विभिन्न समयमा आरक्षपीडित र भूमिहीनको समस्या समाधानका नाममा ३१ ओटा आयोग गठन गरेको पनि बताए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)