मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

रसुवा बाढी: मृतकको संख्या ६२६ पुग्यो, २३ सयको सकुशल उद्धार

kendrabindu.com · Sat Aug 29 10:18:03 GMT 2026

काठमाडाैं । भोटेकोसी र त्रिशूली नदीमा आएकाे बाढीका कारण ज्यान गुमाउनेको संख्या ६२६ पुगेको छ।

नेपाल प्रहरीका अनुसार चितवनमा २३३, नवलपरासी पूर्वमा १५८, गोरखामा ५४, धादिङमा ४९, नवलपरासी पश्चिममा ४७, नुवाकोटमा ४१, तनहुँमा ३१ र रसुवामा १३ जनाको शव फेला परेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)