आयोजना कार्यान्वयन निर्देशनालयमा ई. श्रेष्ठको पदभार ग्रहण, खानेपानी क्षेत्रका उच्च अधिकारीहरूको व्यापक सरुवा
newsofnepal.com · Tue Jun 02 12:20:09 GMT 2026

काठमाडौँ।
खानेपानी तथा सरसफाइ क्षेत्रको विकास, आयोजना कार्यान्वयन तथा संस्थागत क्षमता अभिवृद्धिलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित गरिएको प्रशासनिक पुनर्संरचनाअन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालय (PID) मा नयाँ नेतृत्व आएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)