प्रधानमन्त्री बालेन र जेनजी सांसदहरूबीच छलफल जारी
clickmandu.com · Fri Sep 18 06:57:25 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले जेन्जी उमेर समूहका सांसदहरूसँग विशेष अन्तर्क्रिया सुरू गरेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अहिले सांसदहरूसँग छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)