मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नवलपुरमा भेटिएका १६५ बेवारिसे शव व्यवस्थापन गरिँदै

gorkhapatraonline.com · Sat Aug 29 10:13:13 GMT 2026

भोटेकोशीको विनाशकारी बाढीमा परी नवलपुरमा संकलन भएर पहिचान नखुलेका बेवारिसे शव व्यवस्थापन गरिने भएको छ ।

जिल्ला सुरक्षा समितिको निर्णयानुसार पहिचान हुन नसकेका शवलाई डिएनएका लागि नमुना संकलन गरी संकेत नम्बर राखेर व्यवस्थापन गर्न लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)