माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो
ekantipur.com · Fri Sep 18 06:58:48 GMT 2026

माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो
उद्धार टोलीले खोजी गर्दा अडिट ३ टनेलभित्र ढलान गर्नका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा शव भेटिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)