मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राष्ट्रिय मुक्ति पार्टी नेपालमा सामूहिक राजीनामा : महासचिवसहित ९ केन्द्रीय नेताहरूले छोडे पार्टी

ratopati.com · Fri Sep 18 07:03:19 GMT 2026

काठमाडौँ। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी नेपालका महासचिवसहित नौ जना केन्द्रीय पदाधिकारी तथा सदस्यहरूले सामूहिक राजीनामा दिएका छन्।

काठमाडौँको शान्तिनगरस्थित पार्टीको केन्द्रीय कार्यालयमा पत्र बुझाउँदै उनीहरूले आजैका मितिदेखि लागू हुने गरी पार्टीको साधारण सदस्यसमेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)