प्रधानमन्त्री र ‘जेनजी सांसद’हरूबिच अन्तरक्रिया सुरु
ratopati.com · Fri Sep 18 07:00:23 GMT 2026

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले जेनजी उमेर समूहका सांसदहरूसँग शुकबार विशेष अन्तरक्रिया सुरु गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छलफल जारी रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)