काभ्रेका ३२ जनामा डेंगु सङ्क्रमण पुष्टि
nepalnews.com · Fri Sep 18 07:01:58 GMT 2026

काभ्रेपलाञ्चोक। जिल्लामा डेंगु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ।
जिल्लास्थित जनस्वास्थ्य कार्यालयले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार गत साउन १ गतेदेखि असोज १ गतेसम्म जिल्लामा ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)