रुसमा संसदीय निर्वाचन सुरु, पुटिन दलको बहुमत निश्चित
nagariknews.nagariknetwork.com · Fri Sep 18 06:58:32 GMT 2026

रूसको तीन दिने निर्वाचनको सुरुवातका रूपमा सुदूर पूर्वी क्षेत्रमा हुने संसदीय निर्वाचनका लागि मतदान शुक्रबार बिहानै सुरू भएको छ।
युक्रेनसँगको युद्धको पाँचौं वर्षमा यो चुनाव भइरहेको छ । सन् २०२२ फेब्रुअरीमा मस्कोले युक्रेनमा सेना पठाएपछि भइरहेको यो रुसको पहिलो संसदीय चुनाव हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)