ट्रम्प प्योङयाङसँग वार्ताका लागि इच्छुक : दक्षिण कोरियाली राष्ट्रपति
khabarhub.com · Fri Sep 18 07:03:52 GMT 2026

सियोल- दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियासँग संवाद गर्न स्पष्ट रूपमा इच्छुक रहेको बताएका छन्।
शुक्रबार आयोजित पत्रकार सम्मेलनमा राष्ट्रपति लीले ट्रम्प उत्तर कोरियाली नेता किम जोङ–उनसँग वार्ता गर्न चाहनुभएको स्पष्ट देखिएको बताउँदै आफूले पनि ट्रम्पलाई संवादमा सहभागी हुन आग्रह गरिरहेको जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)