पुल नबन्दा डेढ किलोमिटर बाटो बनेको छ झन्डै ५० किलोमिटर!
setopati.com · Fri Sep 18 07:04:22 GMT 2026

हिउँदमा बाँसको पुल, बर्खामा डुंगा।
झापाको कन्काई नदी वारिपारिका बासिन्दाले यही अस्थायी उपायका भरमा १५ वर्षभन्दा बढी समय बिताइसकेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)