रसुवा बाढी : त्रिशूली–१ काे टनेलबाट ६ शव निकालियो, थप आकृति देखिएपछि उद्धार कार्य जारी
barnanmedia.com · Fri Sep 18 06:58:03 GMT 2026

भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजीका क्रममा रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ।
आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा सुरुङभित्र ढलानका लागि बुनिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा शव फेला पारेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)