एमाले–नेकपा एकताको नयाँ गृहकार्य : विद्या अध्यक्ष, वर्षमानलाई महासचिव बनाउने प्रस्ताव
bishowkhabar.com · Fri Sep 18 07:01:33 GMT 2026

काठमाडौं- नेकपा (एमाले) र नेकपाबीच पुनः सहकार्य हुँदै पार्टी एकतासम्म पुग्ने विषयमा आन्तरिक छलफल सुरु भएको छ ।
दुवै दलका शीर्ष नेताहरू नयाँ परिस्थितिमा सहकार्यका लागि सकारात्मक देखिएपछि दोस्रो तहका नेताहरूबीच सम्भावित मोडालिटीबारे छलफल अघि बढेको नेताहरूले बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)