‘म मदनकृष्ण’ को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन हुने
onlinekhabar.com · Fri Sep 18 07:00:59 GMT 2026

काठमाडौं । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनीमा आधारित कथानक फिल्म ‘म मदनकृष्ण’ को छायांकन सुरु भएको छ । शुक्रबार शुभमुहूर्त गर्दै छायांकन सुरु गरिएको हो ।
काभ्रेको पाँचखाल, पनौती र काठमाडौंमा छायांकन हुनेछ । छायांकन थाल्दै निर्माताले चैत ४ गतेलाई प्रदर्शन मितिको रुपमा घोषणा गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)