माथिल्लो त्रिशूली–१ को सुरुङबाट ६ शव निकालियो
kendrabindu.com · Fri Sep 18 07:07:30 GMT 2026

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ।
भोटेकोसीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएकाहरूको खोजी गर्ने क्रममा सुरुङभित्र ढलानका लागि बुनिएको डन्डीको जालीमा अल्झिएको अवस्थामा शव फेला परेको सैनिक मुख्यालय जंगी अड्डाले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)