सिंहदरबारमा प्रधानमन्त्री बालेन र जेन्जी सांसदबीच छलफल
kendrabindu.com · Fri Sep 18 07:09:30 GMT 2026

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले जेन्जी पुस्ताका सांसदहरूसँग विशेष अन्तर्क्रिया सुरु गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले सांसदहरूसँग छलफल गरिरहेका छन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकमा विभिन्न समसामयिक विषयमा सांसदहरूसँग विचार–विमर्श भइरहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)