संकटमा ओली समूह, विकल्पमा फिँजाइयो ‘विद्यालाई अध्यक्ष’ बनाउने हल्ला
sutranews.com · Fri Sep 18 07:06:05 GMT 2026

काठमाडौं । बिहीबार साँझ संयोगवश आज हामी दुई भाइको भेटघाट क्याप्सनसहित नेकपा (एमाले)का सचिव शेरधन राईले नेपाली कम्युनिस्ट पार्टीका नेता वर्षमान पुनसँगको तस्बिर फेसबुकमा सेयर गरे । उक्त पोस्टपछि एमाले र नेकपाभित्र तरंग पैदा भयो । त्यससँगै विभिन्न खाले अड्कलबाजी र टिप्पणीहरू सुरु भए ।
स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)