भृकुटीमण्डपमा घरजग्गा एक्सपो, किन्न पाइन्छ यस्ता घर(तस्बिरहरू)
clickmandu.com · Fri Sep 18 07:10:14 GMT 2026

काठमाडौं । ‘सुरक्षित आवास, प्रत्येक नागरिकको अधिकार’ भन्ने मूल नाराका साथ ‘नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण प्रदर्शनी–२०८३’ बिहीबारदेखि काठमाडौंको भृकुटीमण्डपमा जारी छ ।
नेपाल जग्गा तथा आवास विकास संघ एवं नेपाल जग्गा तथा आवास विकास महासंघको आयोजना तथा नेपाल चेम्बर अफ कमर्सको सह–आयोजनामा आयोजित चारदिने एक्स्पोको औपचारिक उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)