माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो
makalukhabar.com · Fri Sep 18 07:08:36 GMT 2026

काठमाडौं । माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ वटा शव निकालिएको छ ।
सैनिक मुख्यालय जंगी अड्डाका अनुसार टनेलको ढलान गर्न बुनिएको डण्डीको जालीमा अल्झिएको अवस्थामा ६ वटा शव फेला परेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (makalukhabar.com)