एनआईसी एशिया बैंकको संचालक समितिको अध्यक्षमा अग्रवाल नियुक्त
nagariknews.nagariknetwork.com · Tue Jun 02 12:25:06 GMT 2026
एन आई सी एशिया बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन्।
सोमबार सम्पन्न २८ औं वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिमा निर्विरोध निर्वाचित गरेसँगै सञ्चालक समितिले अग्रवाललाई आगामी चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)