सीमाबारे दिएको अभिव्यक्तिमा प्रधानमन्त्रीबाटै जवाफ आउँछ - महामन्त्री बुर्लाकोटी
nepalviews.com · Tue Jun 02 12:29:16 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री कविन्द्र बुर्लाकोटीले सीमाका विषयमा दिएको अभिव्यक्तिबारे प्रधानमन्त्रीबाटै यसको जवाफ आउने बताएका छन् ।
मंगलबार संसद् भवन सिंहदरबारमा सञ्चारकर्मीसंग कुरा गर्दै महामन्त्री बुर्लाकोटीले विपक्षी दलहरुले राखेका बिषयमा प्रधानमन्त्री बालेन्द्र शाहले यथोचित समयमा यसको जवाफ दिने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)
काठमाडौँ
बालेन शाह