सिरियाली सेनाद्वारा होम्स सहरमा घेराबन्दी
baahrakhari.com · Thu Jan 02 17:55:24 GMT 2025

दमास्कस । सिरियाली सुरक्षा बलले अपदस्थ राष्ट्रपति बसर अल असदको अलावी अल्पसंख्यक समुदायको बसोबास रहेको दुई जिल्लालाई लक्षित गरी होम्स सहरमा अभियान सञ्चालन गरिरहेको सरकारी सञ्चारमाध्यमले बिहीबार जनाएका छन् ।
एक सुरक्षा अधिकारीलाई उद्धृत गर्दै सरकारी समाचार संस्था सानाले भनेको छ, “गृह मन्त्रालयले मिलिटरी अपरेसन डिपार्टमेन्टसँगको सहकार्यमा होम्स सहरको आसपासमा व्यापक स्तरको खोजी अभियान सुरु गरेको छ ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)