पाकिस्तानी जेलबाट ५० अफगानी कैदी रिहा
baahrakhari.com · Thu Jan 02 18:09:12 GMT 2025

काबुल । पाकिस्तानमा जेलमा रहेका ५० अफगानी कैदीलाई मुक्त गरी आफ्नो मातृभूमि फर्काइएको अफगानिस्तानको शरणार्थी तथा स्वदेश फिर्ती मन्त्रालयले बिहीबार जनाएको छ ।
मन्त्रालयका अनुसार पूर्वी नान्गारहारको तोरखाम सीमा नाका र दक्षिणी कान्दाहार प्रान्तको स्पिन बोल्डक सीमा नाका हुँदै उनीहरू बुधबार अफगानिस्तान फर्केका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)