पढाइलाई उमेरले छेक्दैन भन्ने उदाहरण बन्दै सन्तबहादुर गुरुङ
nayapatrikadaily.com · Thu Mar 14 16:25:00 GMT 2024
जे सुकै कारणले पढाइ छुटेको भए पनि इच्छाशक्ति भए अध्ययनलाई पुनः अघि बढाउन सकिन्छ भन्ने उदाहरण बनेका छन्, मकवानपुरका ५२ वर्षीय सन्तबहादुर गुरुङ । उमेर छँदा पढ्न सकिएन भनेर पछुतो मान्नेहरुका लागि त सन्तबहादुर झन् दरिलो उदाहरण बनेका छन् ।
मकवानपुरको उत्तरी क्षेत्रमा पर्ने थाहा नगरपालिकामा आधारभूत तह कक्षा ८ को नगरस्तरीय परीषा चलिरहेको छ । सो परीक्षामा १३, १४ वर्षका केटाकेटीको हुलमा ५२ वर्षी सन्तबहादुर पनि मिसिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)