प्रधानमन्त्रीले गरे जेनजी सांसदहरूसँग छलफल
nagariknews.nagariknetwork.com · Fri Sep 18 07:04:35 GMT 2026

प्रधानमन्त्री बालेन्द्र शाहले जेनजी उमेर समुहका सांसदहरूसँग छलफल सुरु गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहले उनीहरुसँग विशेष अन्तरक्रिया सुरु गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)