बीआरआई ग्लोबल साउथका देशहरूको साझा लाभका लागि महत्त्वपूर्ण परियोजना : नारायण दाहाल
onlinekhabar.com · Fri Sep 18 07:10:32 GMT 2026

२ असोज, काठमाडौं । राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले चीनले अघि सारेको बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) ग्लोबल साउथका देशहरूको साझा लाभका लागि महत्त्वपूर्ण परियोजना भएको बताएका छन् ।
शुक्रबार काठमाडौंमा ‘ताङको पश्चिमी क्षेत्रको अभिलेख’को नेपाली संस्करण विमोचन समारोहमा बोल्दै अध्यक्ष दाहालले चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनलाई आधुनिक र समृद्ध राष्ट्रमा रूपान्तरण गर्ने तथा विश्वलाई जोड्ने उद्देश्यले बीआरआईको अवधारणा अघि सारेको उल्लेख गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)