मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीमा फुट, महासचिव झासहित ९ नेता अलग

onlinekhabar.com · Fri Sep 18 07:09:10 GMT 2026

२ असोज, काठमाडौं । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झासहित नौ जना केन्द्रीय नेताहरुले पार्टी परित्याग गरेका छन् ।

पछिल्ला राजनीतिक घटनाक्रमहरुले पुराना शैली र पुराना व्यक्तिहरुबाट अब देशको राजनीति अगाडि बढ्ने स्थिति नरहेको भन्दै उनीहरुले पार्टीबाट अलग भएको घोषणा गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)