पेट पाल्न चिया बेच्थे फुटबलर पेले
farakdhar.com · Thu Dec 29 23:51:25 GMT 2022
विश्वका महान् फुटबलर पेलेकाे निधनमा विश्वभरका खेलप्रेमीहरुले शाेक मनाइरहेका छन् । ८२ वर्षमा पेलेकाे निधन आज ब्राजिलकाे साओ पाओलाेमा भएकाे हाे ।
आखिर के कुराले उनलाई महान् बनाए त ? विश्वमा सायदै यस्तो कुनै खेलप्रेमी होला जसले ब्राजिलका महान् फुटबलर पेलेलाई नचिनोस्, नजानोस् । तीन पटक फिफा विश्वकप च्याम्पियन बनेका पेलेले बाल्यकालमा आफ्नो खर्च जुटाउनका लागि चिया पसलमा काम गर्नुपरेको थियो । पेले आफ्नो मेहनत लगनशीलता र खेलकै कारण विश्वका महान् फुटबलरमध्ये गनिए ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)