उत्कर्षमा फुटबल विवाद : सरकार–एन्फा आमनेसामने
lokaantar.com
करिब ६ महिना लामो अन्योलपछि सरकार र अखिल नेपाल फुटबल संघ (एन्फा) फेरि आमनेसामने हुने भएका छन् ।
पहिले सरकार र त्यसपछि विश्व फुटबल महासंघ (फिफा)को निलम्बनमा परेपछि नेपाली फुटबलमा छाएको शून्यता एन्फा नेतृत्वको पछिल्लो घोषणापछि थप पेचिलो बन्ने देखिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)