डाक्टरको लाइसेन्स परीक्षामा कुन कलेजको नतिजा कस्तो? यी हुन् टप १० कलेज
swasthyakhabar.com · Tue Jun 02 12:37:00 GMT 2026

काठमाडौं- नेपाल मेडिकल काउन्सिलले जेठ १२ देखि १५ गतेसम्म सञ्चालन गरेको लाइसेन्सिङ परीक्षाको कलेजअनुसारको नतिजा विवरण सार्वजनिक गरेको छ। काउन्सिलले जेठ १९ गते सार्वजनिक गरेको विवरण अनुसार समग्रमा एमबीबीएसतर्फ ७६.७९ प्रतिशत र बीडीएसतर्फ ८५.५० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
काउन्सिलको तथ्यांक अनुसार यसपटकको परीक्षामा उत्कृष्ट उत्तीर्ण प्रतिशतहासिल गर्ने मेडिकल र डेन्टल कलेजहरूको सूची यस्तो छ:
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)