मन्त्रीमण्डल विस्तारमा ढिलाइ, सत्ता गठबन्धन मन्त्रालय भागवण्डामै अल्झियो
newsofnepal.com · Thu Sep 30 01:00:03 GMT 2021
मधुसूदन रायमाझी, काठमाडौं ।
सरकारले सत्ता गठबन्धनमा रहेको दलहरूलाई सहज हुने गरी कानुनी जटिलता हटाए पनि मन्त्रिपरिषद् विस्तारको गाँठो अझै फुकेको छैन । सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा समझदारी भए तापनि मन्त्रालय भागवण्डाको विषयमा सहमति जुटिनसकेका कारण अझै मन्त्रिपरिषद् विस्तारमा ढिलाइ भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)