जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै
khabarhub.com · Fri Sep 18 07:17:42 GMT 2026

चितवन
– चितवन राष्ट्रिय निकुञ्जको भित्री भागका सडक सरसफाइ सुरु गरिएको छ । जिप सफारीलाई नियमित तथा व्यवस्थित बनाउन वर्षात्का समयमा निकुञ्जभित्रको सडकमा फैलिएको झाडी पन्छाउने काम सुरु गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)