अमृत सहित ३ ब्रान्डका दाना बेच्ने ग्लोबल एग्रोको व्यापार १५ प्रतिशतले घट्यो
clickmandu.com · Fri Sep 18 07:17:57 GMT 2026

काठमाडौं । ग्लोबलसहित अन्य दुई वटा ब्रान्डमा विभिन्न प्रकारका दाना बेच्ने ग्लोबल एग्रो प्रोडक्टको व्यापार गत आर्थिक वर्षमा १५ प्रतिशतले घटेको छ । कम्पनीको व्यापार सन् २०२५ को तुलनामा २०२६ मा १५ प्रतिशतले घटेको हो ।
कम्पनीले सन् २०२५ मा ३ अर्ब ६६ करोड ३० लाख रुपैयाँको व्यापार गरेको थियो । २०२६ मा कम्पनीको व्यापार घटेर ३ अर्ब १२ करोड ६० लाख रुपैयाँमा सीमित भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)