रसुवा बाढीमा बेपत्ता मध्यबिन्दुका १२ जनाको कुशको शव बनाएर अन्त्येष्टि
ekantipur.com · Fri Sep 18 07:15:21 GMT 2026

रसुवा बाढीमा बेपत्ता मध्यबिन्दुका १२ जनाको कुशको शव बनाएर अन्त्येष्टि
भदौ १० को बाढीमा बेपत्ता भएका उनीहरु रसुवाको तेन्जिन शेर्पा हाइड्रोपावरमा कार्यरत थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)