हिमालयन ग्रीन इनर्जी एक्स्पो हुँदै
newsofnepal.com · Fri Sep 18 07:19:32 GMT 2026

काठमाडौं, (नेस) ।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) र इभेन्ट्स सोलुसनको संयुक्त आयोजनामा पाँचौँ संस्करणको ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आगामी माघ ३ देखि ५ गतेसम्म काठमाडौंमा हुने भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)