मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एनएसआरए एनिभरसरी कप स्क्वासमा अर्हन्त र अमिरबीच उपाधि भिडन्त हुने

neplays.com

अर्हन्त केशर सिंह र अमिर ब्लोन बिहीबार एनएसआरए एनिभरसरी कप स्क्वास प्रतियोगिता २०८० अन्तर्गत पुरुष एकलको फाइनलमा पुग्नुभएको छ ।

सातदोवाटोस्थित नेपाल स्क्वास र्‍याकेट सङ्घको भवनमा भइरहेको प्रतियोगिताको फाइनल पुग्ने क्रममा नेपालका शीर्ष स्क्वास खेलाडी अर्हन्तले उमित श्रेष्ठलाई सीधा सेटमा ११–४, ११–३ र ११–५ ले हराउनुभयो । अर्को सेमिफाइनलमा अमिर ब्लोनले प्रतिस्पर्धा भिडन्तपछि दीपक थापाको चुनौती ११–८, १२–१४, ११–७, ६–११ र १२–१० ले पार गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)