मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

रुस–युक्रेन युद्धको गतिरोध तोड्ने क्षमता ट्रम्पसँग मात्र छ: नेटो महासचिव

ratopati.com · Wed Dec 03 19:42:00 GMT 2025

काठमाडौँ । बेल्जियमको राजधानी ब्रसेल्समा बुधबार बसेको नेटो विदेशमन्त्रीहरूको बैठकपछि महासचिव मार्क रुटेले रुस–युक्रेन युद्धबारे महत्त्वपूर्ण टिप्पणी गरेका छन्।

रुटेले पत्रकार सम्मेलनमा रुसका साइबर हमला, हवाई क्षेत्र उल्लङ्घन र अन्य गतिविधि ‘बढ्दो लापरवाह’ बन्दै गएको बताउँदै सचेत गरे। उनले सबै नेटो सदस्य राष्ट्रहरूले आफ्ना रक्षा खर्चलाई जीडीपीको पाँच प्रतिशतसम्म पुर्‍याउनुपर्ने आवश्यकता पनि दोहोर्याए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)