५५ लाख रुपैयाँ कराईभित्र लुकाएर मलेसिया जान लागेका नेपाल एयरलाइन्सका चालक पक्राउ
nepalpress.com · Tue Jun 02 12:39:28 GMT 2026

काठमाडौं । करिब ५४ लाख ७१ हजार रुपैयाँ बराबरको स्वदेशी तथा विदेशी मुद्रासहित नेपाल एयरलाइन्सका एक कर्मचारी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा सुनसरीको गढी गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौंको बनस्थलीमा बस्दै आएका ५० वर्षीय कमल नारायण विश्वास रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)