सिद्धार्थ बैंकद्वारा भूकम्प प्रभावित विद्यालयको भवन पुनर्निर्माण गरी हस्तान्तरण सम्पन्न
baahrakhari.com · Tue Jun 02 12:41:35 GMT 2026

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको आर्थिक सहयोगमारुकुम पश्चिमको सानीभेरी गाउँपालिका–१, भण्डारवनस्थित जनप्रिय आधारभूत विद्यालयकोे भवन हस्तान्तरण गरेको छ । बैंकले (सुलभ पहुँचयुक्त शौचालयसहित) उद्घाटन गरी विद्यालयलाई हस्तान्तरण गरिएको हो । ०८० कात्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको भएको थियो । पुनर्निर्माण गरी हस्तान्तरण गरेको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रामेश्वरप्रसाद बस्यालले भवनको समुद्घाटन गरी विद्यालयका प्रधानाध्यापक हंशबहादुर खड्कालाई औपचारिक रूपमा हस्तान्तरण गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)