विपदअघि जोखिम पहिचान– भू-उपग्रहदेखि पूर्वसूचनासम्म
setopati.com · Fri Sep 18 07:21:24 GMT 2026

पछिल्ला केही वर्षमा नेपालले एकपछि अर्को ठूला प्राकृतिक विपद बेहोरिरहेको छ।
२०७८ सालको मेलम्ची प्रकोप, २०८१ सालमा रोशी खोलाको बाढीले पुर्याएको क्षति, त्यही वर्ष थामेमा हिमताल फुटेर आएको बाढी र पछिल्लो भोटेकोशी–त्रिशूली नदी प्रणालीको विनाशले हाम्रो हिमाली तथा पहाडी भूभागमा रहेको जोखिमलाई फेरि एक पटक सतहमा ल्याइदिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)