मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

 आजदेखि हलमा तीन नेपाली फिल्म : झिंगे दाउ-२ , कार्की साइँला र माया बस्छ कि के हो !

khabarhub.com · Fri Sep 18 07:22:36 GMT 2026

काठमाडौं – आजबाट हलमा तीन नयाँ फिल्म थपिएका छन् ।

ज्ञानेन्द्र देउजाको निर्देशनमा बनेको बहुप्रतीक्षित ‘झिंगे दाउ–२’, जितु नेपाल स्टारर ‘कार्की साइँला’ र प्रेमकथामा आधारित ‘माया बस्छ कि के हो !’ आजदेखि प्रदर्शनमा आएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)